काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीच करिब ४ महिनापछि पहिलोपटक भेट हुन लागेको हो । सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुन लागेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएपनि नेता नेपालले पार्टी कार्यालयमा भेट गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री…