माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, ६ वटा एजेण्डामाथि छलफल हुने

काठमाण्डु – माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरु भएको बैठकमा ६ वटा एजेण्डामाथि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा राष्ट्रिय कार्यकर्ता भेला, सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकतामाथि छलफल हुने…