काठमाण्डु - नेपालमा धार्मिक दृष्टिकोणले समाजको इतिहास हेर्दा हिन्दु र बौद्ध समाज प्रमुख रहेको छ। यद्यपि पछिल्लो समयमा मुसलमान समाज र अन्य धर्मसमुदाय पनि विकसित भएका छन्। तर काठमाडौं उपत्यकाको सामाजिक र सांस्कृतिक अध्ययन गर्दा मुख्य रूपमा नेवार हिन्दु समाज र नेवार बौद्ध समाजलाई ध्यान दिनुपर्दछ। प्रा.डा. नरेशमान बज्राचार्यका अनुसार यी दुवै नेवार समाजले आफ्नो…