दशैंमा देवीलाई खुशी पार्ने बस्तुहरु के के हुन् ?

काठमाण्डु - बडादशैं किन मनाइन्छ भन्ने प्रश्नमा संस्कृती अध्येता कीर्तिनाथ मिश्रले दिएको व्याख्या चण्डीको किताबसँग जोडिन्छ। किताबको तेह्रौँ अध्यायमा भगवतीले नै आदेश दिएको छ-शरद ऋतुमा बलिसहित तन्त्र विधान अनुसार पूजा गरे म सधैं प्रसन्न हुनेछु। यसरी महिषासुर, चण्डमुण्ड, शुम्भ-निशुम्भ जस्ता दानवहरूको अन्त्य भएपछि देवता र मनुष्य सबै एकत्र भएर भगवतीलाई प्रार्थना गर्दै खुसी पार्दा भगवतीले…