काठमाण्डु – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ६१ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–९ बस्ने २६ वर्षीय मातृका अधिकारी र तिलोत्तमा नगरपालिका–७ बस्ने ३२ वर्षीयको दिपक मल्ल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा…