तथ्यांकमा निर्वाचन-२०८२

काठमाण्डु - बिहीबार प्रतिनिधिसभा सदस्यको चुनावको हुँदैछ । बिहीबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । अघिल्लो प्रतिनिधि सभा गत भाद्रमा भएको जेन जी आन्दोलन र त्यसपछिको राजनीतिक संकटपछि विघटन भएपछि नयाँ जनादेशका लागि निर्वाचन हुन लागेको हो । संविधानअनुसार प्रतिनिधि सभा विघटन भएपछि छ महिना भित्र नयाँ निर्वाचन गर्नुपर्दछ । चुनावका लागि…