काठमाण्डु : एमालेका सचिव योगेश भट्टराईले एमालेमा समाहित हुने तयारीमा रहेका नेकपा (एकीकृत समाजवादी)का नेताहरूलाई आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौँ । ’ जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको…