काठमाण्डु – एनसेलका सबै ग्राहकहरूले अब मज्जाले टिकटक चलाउन पाउने भएका छन् । एनसेलले शुक्रबार टिकटक प्याक सञ्चालनमा ल्याएको छ । अब सबै सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ । ग्राहकहरूले करसहित मात्र १७५ रुपैयाँमा ७ दिनसम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन् । त्यति मात्र नभई यसमा…