नेपाल प्रहरीका डिएसपी इन्टरपोलको अनुसन्धानमा तानिए

काठमाण्डु-नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) आतंकवादसँग जोडिएको आर्थिक कारोबारमा संलग्न रहेको आशंकामा अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)को अनुसन्धानमा तानिएका छन् । नेपाल प्रहरीका डीएसपी हेमबहादुर शाहीसहित तीन नेपालीलाई आतंकवादसँग जोडिएको आर्थिक कारोबारमा संलग्न रहेको आशंका गर्दै सिङ्गापुर प्रहरीले इन्टरपोलमार्फत सोधखोज गरेको खुलासा भएको छ । इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सिंगापुरको निगरानीमा रहेका एक…