प्रचण्डलाई दुर्गा प्रसाईंले भनेः तपाईंलाई जनताले घर न घाटको बनाउने छन्, विचार गर्नुहोला

काठमाण्डु – व्यवसायी दुर्गा प्रसाईंले पुष्पकमल दाहाल प्रचण्डले पछुताउने दिन आउने बताएका छन् । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा बोल्दै प्रसाईंले जनमञ्चबाट तिरस्कृत हुँदैहुँदै जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लाग्दा जनताले घर न घाटको बनाईदिने बताएका हुन् । ‘प्रचण्ड’जी यो मञ्च अपुरो छ । तपाईं नेपाली जनताको मनमा विराजमान हुनुपर्ने हो ।…