काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ गते बस्ने भएको छ । बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने तय भएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन् । यसअघि आज बिहान सिंहदरबारमा बसेको सचिवालयको बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा फलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय…