नेकपाको विवाद सडकबाट सदनमा पुग्यो, विधेयक निर्णय गर्न समस्या

काठमाण्डु – नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको प्रतिनिधिसभाको बैठक कक्ष । चिकित्सकसहित टोली र संसद सचिवालयका कर्मचारीले आइतबार भवनको निरीक्षण गरी आगामी प्रतिनिधिसभाको बैठकका लागि भौतिक दूरी र स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी बैठक बस्ने तयारी गरिएको छ । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ । मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले…