काठमाण्डु – नेकपाका नेता तथा तनहुँ १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफू पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन् । मंगलबार एक प्रस विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठले नेकपालाई एकतावद्ध गराउँदै समृद्ध मुलुक निर्माणका लागि दत्तचित्त रहेको बताएका हुन् । मंगलबार कान्तिपुर दैनिकमा ‘तानातानमा सांसद’ शीर्षकमा समाचार छापिएको थियो । जसमा सांसद श्रेष्ठलाई…