नेकपाका दुई समूहको चेपुवामा सर्वाेच्च : फैसला नआउँदै दबाब किन ?

काठमाण्डु – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संवैधानिक इजलासले हेरिरहेको मुद्दाको अन्तिम फैसला आउन बाँकी नै छ । गत  शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले प्रतिनिधिसभा विघटनको अन्तिम  जुनसुकै बेला आउने बताइसकेका छन् । उनले मुद्दा हेर्दाहेर्दैमा पनि सकिनसक्ने बताए । उनले फैसलाको…