प्रचण्डको हारगुहार निरन्तर निरर्थक, त्यो धोकाले देउवाको मन मर्‍यो !

काठमाण्डु –पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा संसद विघटन गरेर बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले तत्कालै पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक राख्यो । बैठकले सरकारको कदम घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्य भएको निष्कर्ष निकालेको थियो…