झलनाथको चेतावनीः अब आँधिबेहेरी सुरु भयो

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष झलनाथ खनालले रामकुमारी झाँक्री पक्राउको विरोध गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत नेता खनालले केपी शर्मा ओलीविरुद्ध आँधिबेहेरी सुरु भएको बताए । उनले रामकुमारीलाई रिहा गर्न जनता सडकमा आउने बताए । ‘रामकुमारीलाई रिहा गर्न जनता सडकमा आउँछन्, तानाशाह ओली विरुद्ध अब आँधिबेहेरी सुरु भयो’, उनले…