पशुपतिनाथले लोकतन्त्रको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् : माधव नेपाल

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव चिन्ह बयलगाडा भएको बताएका छन् । बुधबार राजधानीमा भएको जनसभामा बोल्दै अध्यक्ष नेपालले सूर्य चिन्ह आफूहरुको बताउँदै प्रधानमन्त्री अ‍ोलीको चुनाव चिन्ह बयलगाडा भएको बताए । ‘चुनाव चिन्ह सूर्य हामीसँग छ । केपी ओलीको त बयलगाडाको चिन्ह हो,’ उनले भने,…