काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अदालतबाट संसद पुनर्स्थापना हुनेमा आफु विश्वस्त रहेको बताएका बताएका छन् । मंगलबार नेपालमा कार्यरत विदेशी मिडियाका प्रतिनिधिहसँग कुरा गर्दै प्रचण्डले संसद पुर्नस्थापना हुने र सरकारले तोकेको वैशाख १७ र २७ मा निर्वाचन नहुने बताएका हुन् । ‘हामी विश्वस्त छौं, केपी ओलीले घोषणा गरेको चुनाव…