काठमाण्डु – संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे बहस भइरहेको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका वकिलहरुले बहस गरिरहेका छन् । आज पनि प्रधानमन्त्री अोली पक्षका वकिलहरुले बहस गर्दैछन् । बहस लम्बिन थालेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १५ मिनेट समय निर्धारण गरेका छन् । तर, सोमबार अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले निर्धारित समयभन्दा बढी बहस गरेपछि प्रधानन्यायाधीश…