काठमाण्डु – नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । केहीबेर अघि सुरु भएको बैठकमा पूर्वमाओवादी समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएका छन् । प्रतिनिधिसभा विघटनपछि कुनै समूहको बैठकमा नगएका थापा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । थापालाई प्रचण्डले आफुतिर लाग्न आग्रह गर्दै…