राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, सरकारका गतिविधिबारे ब्रिफ्रिङ

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई सरकारका पछिल्ला गतिविधिबारे ब्रिफ्रिङ गरेको स्रोतले जानकारी दियो । त्यस्तै उनले पार्टी र आगामी निर्वाचनबारे पनि राष्ट्रपतिसँग परामर्श गरेको बुझिएको छ । संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा बहस…