काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टीका तल्लो तहसम्मका सदस्यलाई अन्तरपार्टी निर्देशन जारी गरेको छ । सबै तहका सदस्यलाई पठाइएको सर्कुलरमा पुष्पकमल दाहाल प्रचण्डले पार्टी र सरकार कब्जा गर्न खोजेका कारण संसद विघटन गरेर ताजा जनादेशमा जानु परेको उल्लेख गरिएको छ । प्रचण्ड र माधव नेपालले चार महिनापछि हुने महाधिवेशन र प्रधानमन्त्रीका लागि…