मेरो कार्यकालमा जस्तो विकासका काम अरु कुनै सरकारले गरेको छैनः प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा जस्तो असाधारण विकास यसअघि अरु कुनै पनि सरकारका बेला नभएको दाबी गरेका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  प्रधानमन्त्री ओलीले यो सरकारको पालामा रानीपोखरी देखि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण भएको बताए । ‘विकासलाई तीव्रताका साथ अघि बढाएका थियौं ।…