सुर्खेत – नेकपा (प्रचण्ड–नेपाल) पक्षका नेता योगेश भट्टराईले नेकपाको आधिकारीक पार्टी आफुहरु भएको दावी गर्दै प्रतिनिधिसभाविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने बताएका छन् । दैलेखको दुल्लुमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका नेता भट्टराईले सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै जारी विज्ञिप्ति जारी गर्नुलाई स्वागतयोग्य भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध लाग्ने सबैलाई…