परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

काठमाण्डु – परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजित आमसभामा बोल्दै परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने जानकारी दिएका हुन् । १४ तारिखमा परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छ । त्यतिबेला गौरीफन्टा नाकाको अवस्था सुधारबारे कुरा हुनेछ’, उनले भने ।…