काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिनक भनेर विज्ञप्ति निकाल्ने चार पूर्वप्रधानन्यायाधीशमाथि आक्रोश व्यक्त गरेका छन्। शनिबार आफू निकट युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै अदालतलाई नधक्याउन सचेत गराएका हुन्। ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले…