भाजपाका नेतासँग वालुवाटारमा वार्ता गरेर प्रधानमन्त्रीले कूटनीतिक मर्यादाको उल्लंघन गरेः भीम रावल

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाको नेपाल भ्रमणबारे आपत्ति जनाएका छन् । प्रधानामन्त्री केपी शर्मा ओलीको निर्देशनमा महासचिव विष्णु पौडेलले चौथाइवालाई नेपाल भ्रमणको निम्तो दएका थिए । नेपाल आएलगत्तै उनी प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । उनको भ्रमणलाई लिएर…