काठमाण्डु– सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक भोलि बस्दैछ । बैठकअघि नेकपामा सहमती खोज्ने प्रयास भने जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता शंकर पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग शनिवार दिउंसो भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले दुवै अध्यक्ष मिलेर अहिलेको समस्या समाधान गर्ने प्रस्ताव प्रचण्डलाई राखेको…