काठमाण्डु – नेपाली कांग्रेसले पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीरूलाई पार्टीसँग समन्वय गरेर मात्रै काम गर्न निर्देशन दिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बोलाएर मन्त्रीहरूलाई पार्टीसँग समन्वय गरेर मात्रै अघि बढ्न निर्देशन दिइएको हो । शनिबार साँझ ५ बजेदेखि सवा १० बजेसम्म सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ…