मन्त्रिपरिषद् विस्तार : आज २ मन्त्रीको मात्र शपथ हुने

काठमाण्डु- श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथग्रहण नहुने भएको छ । सिफारिस भएका चारमध्ये सुनार र श्रेष्ठको शपथ आज नहुने भएको हो । सुनारको नाम हटाइएको जानकारी दिन प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति,…