‘सुरक्षा थ्रेट’ भन्दै पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटार सारियो

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा नबस्ने भएको छ । यसअघि सबै बैठक पार्टी कार्यालयमै बस्ने भनिए पनि आज दिउँसो १ बजे बस्ने सचिवालयको बैठक बालुवाटारमा बस्ने भएको हो । धुम्बाराहीमा बस्ने भनिएको बैठक सुरक्षा थ्रेट भन्दै बालुवाटारमा सारिएको स्रोतले जानकारी दियो । सडकमा राजावादीहरुको आन्दोलन चर्किरहेको भन्दै…