विष्णु पौडेललाई वामदेवले भनेः महासचिवले विवेक पुर्‍याउन नसक्दा समस्या भयो

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको  राजनीतिक प्रस्तावको स्वागत गरेका छन् । शनिबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीको प्रस्तावपछि बोल्दै उपाध्यक्ष गौतमले पार्टीका बैठकमा मौखिम र लिखित विचार राख्नु सकारात्मक पक्ष भएको बताएका हुन् । गौतमले पार्टी बाहिर…