काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य शंकर पोखरेलले आज बस्ने सचिवालय बैठक पार्टी एकताका लागि दुवै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउनतर्फ अग्रसर हुनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले शनिबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकलाई दुवै प्रतिवेदन स्थगित गर्न आग्रह गरेका हुन्…