काठमाण्डु– नेकपाको विभाजनलाई रोक्ने उद्देश्यका साथ नेपाल भ्रमण रहेको चिनियां प्रतिनिधीमण्डलले नेकपाका दुई नेतालाई पटक पटक भेटेको खुलासा भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार एवंम् नेकपाका केन्द्रिय सदस्य डा.राजन भट्टराई र नेकपाका अर्का अध्यक्ष प्रचण्ड निकट नेता जनार्दन शर्मासंग भेटवार्ता गरेर पार्टी एकताको सम्भावनाबारे…