केपी ओलीले संविधानमाथि कू गरे, संसद ढाल्ने प्रयास सफल हुन दिदैनौंः अष्टलक्ष्मी शाक्य

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको प्रयास सफल नहुने बताएकी छन् । राजधानीको भृकुटीमण्डपमा जारी विरोधसभालाई सम्बोधन गर्दै नेतृ शाक्यले केपी ओलीको संसद ढाल्ने प्रयास खेर जाने बताएकी हुन् । संसद पुनःस्थापना नभएसम्म सडक संघर्ष गरिरहने बताउँदै उनले केपी ओली सरकारले लोकतन्त्रमाथि…