विराटनगरमाथि सानदार जीत निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगरमाथि सानदार जीत निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको छ । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १४ ओभर १ बलमै ७८ रनमा अलआउट भएको हो । विराटनगरका ओपनर…