५ बर्षमा २५ प्रतिशत मात्र काम, रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमााण्डु- हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना जारी गर्दै ठेक्का सम्झौता अन्त्य भएको जानकारी दिएको हो। सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौँडालाई ठेक्का दिइएको थियो । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३…