भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्की र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । महावरले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । यस्तै महावरले गृहमन्त्री ओमप्रकाश अर्यालसँगपनि भेटवार्ता गरेका छन् । भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भारतीय विदेश मन्त्रालयको उत्तर मामिला…