काठमाडौंसहित अधिकांश ठाउँमा वर्षा, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाण्डु-काठमाडौंसहित अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका बागमती प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिममा वर्षा भएको छ । रातिको समय रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ । महाशाखाले सोमबारदेखि मनसुन पुनः सक्रिय हुँदै…