सामसुङका कर्मचारी पुनः आन्दोलित

काठमाण्डु – सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका छन् । युनियनले जुलाइमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हड्ताल गरेका थिए । आन्दोलित समूहले सोही आन्दोलनलाई…