जहाज दुर्घटनाबारे छानबिन आयोग बनाउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु – बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने आयोग बनाउन प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा दुर्घटना हुँदा १८ जनाको मृत्यु…