मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । मुख्यमन्त्री लामाको सिफारिसमा ९ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री लामाले एमालेका ६ र कांग्रेसका ३ नेतालाई मन्त्री बनाएका हुन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य…