काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आगामी बैठकका लागि चार वटा कार्यसूची तय गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको कार्यसूचीबारे जानकारी दिँदै बैठक भोली १ बजे पेरिसडाँडामा बस्ने जानकारी दिए । उनले आजको बैठकले यसअघि बसेको स्थायी…