नेकपा सचिवालय बैठक सुरु, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १२ बजे बैठक सुरु भएको हो । आइतबार पेरिसडाँडामा बसेको बैठकले तय गरेको एजेण्डामाथि छलफल हुँदैछ । आजको बैठकले मन्त्रिमण्डल पुर्नगठनबारे अन्तिम निर्णय गर्नेछ ।View Post बैठकले मन्त्रीपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ती, पार्टी एकताका बाँकी काम…