काठमाण्डु – सरकारले बाग्लुङ र सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बाग्लुङ र सिन्धुपाल्चोकलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले संकटग्रस्त जिल्लामा विश्व बैंकमार्फत नेपाललाई प्राप्त हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने जानकारी दिए । त्यस्तै हिजै बसेको…