झापा – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ । सोमबार जिल्ला सेक्रेटरी श्रीजंगले एक विज्ञप्ति जारी गर्दै झापाका सबै स्थानीय तहलाई खर्च विवरण सार्वजनिक गर्न आग्रह गरेका हुन् । ‘झापाका स्थानीय तहहरुले करोडौं खर्च गरेका छन् । जसको कुनै हिसाबकिताब छैन्…