एसिड प्रकरणमा सांसद चौधरी भन्छिन्ः कानुन संशोधन गरेर भएपनि कारबाहीको दायरा बढाऔं

काठमाण्डु - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक तथा सांसद शान्ता चौधरीले मानवता विरोधी अपराधको अन्त्य हुनुपर्ने बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद चौधरीले बिहिबार साँझ भएको एसिड आक्रमणको घटनालाई लिएर महिला हिंसाका घटनाले समाज थिलथिलो भएको भन्दै मानबता बिरोधि अपराधको अन्त्य हुनुपर्ने बताएकी हुन् । उनले बिशेष गरि गरिब…