कसैले पनि प्रधानमन्त्रीको राजीनामा मागेको छैन्, म केपीको गुटमा छैन्ः वामदेव गौतम

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको राजीनामा नमागेको दाबी गरेका छन् । बुधबार एक टेलिभिजनसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले नेकपाभित्र कसैले पनि प्रधानमन्त्रीको राजीनामा नमागेको बताएका हुन् । ‘मैले प्रधानमन्त्रीको राजीनामा मागेको छैन् । र पार्टीबाट कसैले पनि मागेको छैन् । मेरो विषय राजीनामाको…