काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको सरकारले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प लिएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट सरकारले लिएको बताएका हुन् । 'विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक,…