काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टाइनमा बसेका छन् । आफ्ना निजी सचिवालयका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवा कन्ट्र्याक्ट ट्रेसिङमा परेको देउवा निकट स्रोतले जानकारी दियो । सभापति देउवाको स्वाव संकलन गर्ने तयारी भइरहेको छ । सभापति देउवा होम आइसोलेसनमा बसेपछि आजका लागि बोलाइएको सत्तापक्ष र…